Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालिकोटमा निमोनियाले एकै टोलका तीन शिशुको मृत्यु

२०७४, ५ माघ शुक्रबार १५:२८

दलसिंह गिरी/माघ ५, कालिकोट । एक सातामा एकै टोलका तीन जना शिशुको मृत्यु भएको छ । 

निमोनियाका कारण खाँडाचक्र नगरपालिका वडा नं. ४ ताडिका बाँचे बि.क.की १ महिना नातिनी रश्मी बि.क.,दत्त बि.क.का ९ महिनाको छोरा लक्ष्मण बि.क., गोवि बि.कको १६ दिनको छोराको मृत्यु भएको हो ।


अत्यधिक जाडोका कारणले बालबच्चाहरुमा कडा खालको निमोनिया देखिएको, भाइरल ज्वरोको कारण शिशुहरुको मृत्य भएको जिल्ला अस्पताल कालिकोटका प्रमुख कौशल अलीले बताए । जाडो महिनामा बच्चाहरुलाई चिसोले छिटो छुने भएकाले बच्चाहरुमा कडा खालको निमोनिया देखिएको उनले बताए ।

२ जना शिशुको जिल्ला अस्पताल कालीकोटमा उपचारकै क्रममा मृत्यु भएको हो भने एक जना उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा मृत्यु भएको यीनका परिवारले जनाएका छन् ।

९ महिने बालक लक्ष्मणको जिल्ला अस्पताल कालिकोटमा उपचार गर्दागर्दै मंगलबार राती मृत्य भएको हो भने गोवि बि.क.को १६ दिनको छोरालाई उपचारका लागि नेपालगंज लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित