२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगु: युवा पुस्तामा देउडाप्रति चासो घट्दै

६ माघ २०७४, शनिबार ११:२०

नन्द बहादुर रोकाया/माघ ६, मुगु । मुगुमा देउडा पहिले पहिलेका बर्षहरुमा युवादेखि वृद्ध बृद्धाले मनोरञ्जनका लागी खेल्ने गरेका भएपनी पछील्लो समय युवा पुस्तामा देउडा प्रतिको चासो घट्दै गहेको छ । 

आधुनिक समय संगै  नेट ईन्टरनेट तथा फेशबुकको जमानाले पनी युवा प्रति देउडाको चासो घट्दै गहेको हो । पहिलेका बर्ष हरुमा युवा पुस्ताबाटनै शुरुवाती हुने देउडा भएपनी आजभोलीका युवामा देउडाको खासै चासो नभएको पाईएको छ । 


देउडाको खेल बाटै माया प्रितृका देउडा गाउने र मन मिले बिवाह गर्ने रातीमा गोठमा गई केटार केटी एकआपसमा देउडाको माध्यमबाट रमाईलो गर्ने गरेका भएपनी आजभोली त्यस्तो सबै लोप भएको र युवाले पनी देउडा प्रति चासो नदेखाउने गरेको छायाँनाथ रारा नगरपालीका वडा नं ४का खगेन्द्र हितानले बताउनुभयो । 

उहाँले भन्नुभयो घांस ,दाउरा वनपाखामा पनी मन थकाउन भोक प्यास मेटाउन भएपनी देउडा गित गाउने प्रचलन भएपनी आधुनिकता संगै सबै लोभभएको हितानको भनाई छ । यता मुगुका युवा  सञ्चारकर्मि हराउदै जानलागेको स्थानीय देउडा लाई संरक्षण गनुपर्ने भन्दै लागेका छन । 

पछील्लो समय युवा पुस्तामा मा चासोनै नभएको देउडा प्रतिको बुझाई र हेराई कसरी युवा पुस्तालाई चासोको बिषय बनाउन सकिन्छ भन्ने मान्यतामा बिभिन्न कार्यक्रम गरी तथा देउडा कार्यक्रमा सहभागीता जनाएर भएपनी आफु आफुहरु लागीपरेको सञ्चारकर्मि रामदेवि खडकाले बताउनुभयो । 


उहाँले भन्नुभयो देउडा पहिले पहिलेका बर्षहरुमा युवादेखि वृद्ध बृद्धाले मनोरञ्जनका लागी खेल्ने गरेका भएपनी पछील्लो समय युवा पुस्तामा देउडा प्रतिको चासो घट्दै गहेकोमा देखोसो गनुभयो । 

आधुनिक समय संगै सामाजिक सञ्चाल नेट ईन्टरनेट तथा फेशबुकको जमानाले पनी युवा प्रति देउडाको चासो घट्दै गहेबा बेला कसरी युवालाई देउडा मा कसरी आकर्षण गर्न सकिन्छ भनेर लागी परेको मुगुका सञ्चारकर्मिहरुको भनाई छ । 

यसै बिच सदरमुकाम गमगढी बजारमा जारी दोस्रो बखत बहादुर शाहि स्मितृ खुल्ला देउडा प्रतियोगितामा मुगुका सञ्चारकर्मिले सहभागी जनाई तृतिय स्थान आउन सफल भएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य