२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

रास्कोट कला साहित्य प्रतिष्ठानको गठन

२०७४, ९ माघ मंगलवार ०२:५२

माघ ९, कालीकोट । रास्कोट नगरपालिकामा सोमबार रास्कोट कला संस्कृति तथा कला साहित्य प्रतिष्ठानको गठन गरिएको छ । 

पछिल्लो समयमा विभिन्न किसिमका गितहरुले आफ्नो मौलिक कलाहरु विस्तारै हराउँदै गईरहेकाले स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले उक्त प्रतिष्ठानको गठन गरिएको हो ।

कला प्रतिष्ठानले समाजमा रहेका दलित, पिछडिएका, अपाङ्गमा कला मार्फत जनेचतना जगाउनुका साथै समाजमा लोप भएको कला संस्कृतिको जर्गेना गर्ने उद्देश्य रहेका वताईको छ । 

नरेन्द्र प्रसाद आर्चायको अध्यक्षतामा १३ सदस्यीय कार्य समितिको गठन गरिएको छ । जसमा बरिस्ट उपाअध्यक्ष कमलराज शाही, उपाअध्यक्ष कस्मिरा शाही, सचिवमा हिम्मत शाही, कोषाअध्यक्ष विरिन्दा न्यौपाने,सह–सचिवमा सर्जन शाही रहेका छन्  ।

उक्त प्रतिठानले प्रेम शाही, नेत्रराज शाही, कृष्णराज धामाला, मनिराज वराल र दमन शाही  सदस्य रहेको ५ सदस्यीय सल्हाकार समितिको पनि गठन गरेको स्थानीय कमलराज शाहीले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला