२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा २१ किलो ८ सय ग्राम चरेश सहित एक युवक पक्राउ

२०७४, १० माघ बुधबार १०:१४

सम्राट सिंह | माघ १०, बझाङ | जिल्लाको केदार स्यू गाउँपालिका १ मा २१ किलो ८ सय ग्राम चरेश सहित एक युवक पक्राउ परेका छन । मंगलबार जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक माधव बिश्वकर्माको टोलीले दुर्गाथली गाउँपालिका ६ बस्ने ३० बर्षिय कलक जाग्रीलाई चरेश सहित पक्राउ गरेको हो ।

पक्राउ परेका जाग्रीलाई ठेकदारले एक कट्टा चामल दिने आश्वासनमा चरेश ढुवानी गर्न लगाएको बुझिएको छ । जिल्लामा सधै चरेश पक्राउ पर्ने तर वास्तविक चरेशका व्यापारी पक्राउ नपरेर भरियाहरु मात्र पक्राउ पर्ने गरेको संञ्चारकर्मी हेमराज खैरले बताए । प्रहरीले अनुसन्धान गरी भरियालाई नभएर चरेश व्यापारीलाई पक्राउ गरी कारबार्हि गर्नुपर्ने उनको भनाइ छ । 

जिल्लामा प्रत्येक बर्ष ठूलो परिमाणमा चरेश पक्राउ पर्ने भएतापनि यसको व्यापार भने प्रत्येक बर्ष बृद्घि भइरहेको छ । जिल्ला प्रहरी कार्यालयले यस आर्थिक बर्षमा मात्र ८० किलो ४ सय ग्राम चरेश पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लाको ग्रामिण भेगका बासिन्दाहरुको मुख्य आम्दानीको स्रोत चरेश व्यापार नै बनेको छ । जिल्लामा पटक पटक अबैध चरेश पक्राउ पर्ने तर प्रहरीले वास्तविक चरेश व्यापारीलाई पक्राउ गर्न सकेको छैन । पक्राउ पर्ने गरेका छन मात्र दिन मुजूरी गरी गुजारा चलाउने भरिया रु

प्रहरीको बिषेश सुचनाको आधारमा चरेश पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरिक्षक माधव बिश्वकर्माले बताए । पक्राउ परेका जाग्रीको अनुसन्धान भइरहेको र वास्तविक चरेश व्यापारी पत्ता लगाई लागु औषध ऐन सम्बन्धि कारबार्हि गरिने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला