२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

थरुहटको बन्द सुनसान बजार र यातायात सुचारु

२०७२, १२ मंसिर शनिबार ०३:१६

dangसन्तोषकुमार गुप्ता/मङ्सिर १२, दाङ । थरुहट थारुवान सङ्घर्ष समितिले गत मंसिर ५ गते देखी गरेको चितवन देखि कञ्चनपुर सम्मका जिल्लामा अनिश्चितकालीन आमहड्तालको कुनै प्रभाव शुक्रबार देउखुरीमा परेको छैन ।

यहाँका प्रमुख बजार लमही , भालुबाङ्, गढवा, सिसहानयाँ, पूर्ण रुपमा खुल्ला भएका छन् भने आज देखी छोटा दुरीका लमही–भालुवाङ, लमही गढवा, लमही रिहार र लमही घोराहीमा सवारीका साधन सन्चालनमा आएका छन् ।

यसै गरी लामो दुरीका सवारी साधन पनि निर्वाध रुपमा सन्चालनमा आईरहेका छन् । त्यसै गरी कलकारखाना ,उद्योग धन्दा, कार्यालय, सङ्घ सस्था पनि खुल्ला भएको छ ।

थारु बाहुल क्षेत्रलाई समेटेर छुट्टै प्रदेशको घोषणा गरिनु पर्ने माग राख्दै साउन २५ गते देखी आन्दोलनमा उत्रिएको भए पनि अहिलेको आन्दोलनमा थारु नेताहरु बीच नै बिबाद भए पछि थरुहट आन्दोलन खासै प्रभावकारी हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते