२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिल्ला समन्वय समिति महासंघमा सुन्दास

२०७४, १२ माघ शुक्रबार ०७:०३

माघ १२, काठमाडौँ | जिल्ला समन्वय समिति महासंघ नेपालको अध्यक्षमा सीता सुन्दास चयन हुनुभएको छ । 

महासंघको दुई दिनसम्म राष्ट्रियसभा गृहमा भएको परिषद् बैठकले बिहीबार राति सुन्दासको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सुन्दास जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुख हुनुहुन्छ । 

यस्तै, उपाध्यक्षमा सन्तमान तामाङ चयन हुनुभएको छ । तामाङ जिल्ला समन्वय समिति नुवाकोटको प्रमुख हुनुहुन्छ । २५ सदस्यीय कार्यसमिति रहने महासंघमा अध्यक्ष, उपाध्यक्ष र २३ सदस्य रहने व्यवस्था रहेको छ । 

पहिले जिल्ला विकास समिति महासंघका रुपमा रहेको उक्त संस्था देश संघीयतामा गएपछि जिल्ला समन्वय समिति महासंघका रुपमा रुपान्तरण भएको हो । महासंघले जिल्लाको विकासका लागि स्थानीय तहसँग समन्वय गरेर काम गर्नेछ ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय