१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

हलेसी अग्नी पिडितलाई साँढे तीन लाख राहत रकम प्रदान

१३ माघ २०७४, शनिबार १२:४८

चिसाङ शेर्पा | माघ १३, खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिका महादेबस्थानका अग्नी पिडितलाई साँढे तीन लाख बढिको राहत रकम प्रदान गरिएको छ । 

गत पुस १८ गते भएको आगलागीमा परी कष्टकर दिन विताइरहेका नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदीस दास लगायतका पिडितलाई हलेसी तुवाचुङ नगरपालिकाले सञ्चालन गरेको राहत संकलन अभियानकाक्रममा जम्मा भएको ३ लाख ५२ हजार ९२ रुपैयाँ राहत शनिबार वितरण गरिएको हो । 


अग्नी पिडित मगम, उचितबहादुर, तम्बराज र अम्बराजलाई जनही ७३ हजार ५ सय, मगमको एक घरमा व्यवसाय गरिरहेका कटारीका दासलाई ३५ हजार, आंशिक क्षती बेहोरेका कृष्णकुमार राई, कम्पराज राई, सरण राई र महानन्द राईलाई जनही ५ हजार तथा उमेस ठाकुरलाई ३ हजार ९२ रुपैयाँ राहत प्रदान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार