२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सिसहनियाँ उवासंघको प्रारम्भिक साधारणसभा भोली

२०७२, १८ मंसिर शुक्रबार १०:१०

सन्तोषकुमार गुप्ता/ मंसिर १८, भालुवाङ्ग । सिसहनियाँ उद्योग बाणिज्य संघको भोली सिसहनियाँमा हुने प्रारम्भिक साधारणसभाको सम्पूर्ण तयारी पुरा भएको छ ।

व्यपारीहरुको छाता संगठनको रुपमा रहेको सिसहनियाँ उद्योग वाणिज्य संघ दर्ता भएको तीन महिना भित्र प्रराम्भिक साधारण गरी नयाँ कार्य समिती चयन गर्नु पर्ने प्रावधान अनुसार शनिबार संघकै कार्यालय प्रगाणमा हुने साधारणसभाको तयारी पुरा भएको हो । संघका कोषाध्यक्ष कुमार अधिकारीका अनुसार हाल सम्म पत्रचार, मञ्च व्यवस्थापन, अतिथी सत्कार र आन्तरिक कार्य सम्पादन लगायतका सम्पुर्ण तयारी भएको जानकारी दिनु भएको छ ।
बिहान ११ बजे शुरु हुने सभामा उपस्थीतीका लागि सम्पूर्ण उद्योगी, व्यपारी, अतिथी, पत्रकार सम्पूर्णमा आग्रह समेत गर्नु छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते