२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

निशुल्क आँखा शिविरमा छ सयको आँखा चेक जाँच

२०७२, २८ मंसिर सोमबार ०१:५९

सन्तोषकुमार गुप्ता/मङ्सिर २८, दाङ् । नेपाल नेत्रज्योति संघ,राप्ती आँखा अस्पताल रक्षाचौर दाङको आयोजनामा, आईकेयर नर्वेको सहयोगमा आँखा उपचार केन्द्र सल्यानमा सञ्चालित २ दिने निशुल्क आँखा शिविरमा ६ सय ३३ जनाको आँखा परिक्षण गरिएको छ ।

जस मध्य ११४ जना मोतिविन्दुका विरामीहरु भएको र उनीहरुको शल्यक्रियागरिएको डाक्टर मोनिका कर्माचायले जानकारी दिइकिछन् । सल्यानका विभीन्न गाविस वाट आँखा चेकजाँचका लागि विरामीहरु आएका थिए ।

डाक्टर मोनिका कर्माचार्यको नेत्रत्वमा वाह्य कार्यक्रम संयोजक शालिकराम गौतम, नेत्रसहायक श्रृजना खनाल नेत्र कार्यकर्ताहरु हरिराम चौधरी, वाहेकार्यक्रम सयाहक विष्णु खनाल, ममता चौधरी मानबहादुर वली, जिवन थापा, सुरेश चौधरी, प्रसाशकिय सहयाक जसराज विकलगायतको प्राविधीक सहयोग गरेका थिए ।

राप्ती आँखा स्वास्थ्य कार्यक्रम अन्र्तगत सन २०२० सम्ममा राप्ती अंचलमा रहेको अन्धोपनलाई सुन्यमा झार्ने उदेश्यले राप्तीका सल्यान, दाङ, रुकुम, रोल्पा, प्युठान र छिमेकी जिल्ला कपिलवस्तुका विभीन्न स्थानमा निशुल्क आँखा शिविर तथा विभीन्न जनचेतना मुलक कार्यक्रम गदै आएको अस्पतालका सहयाक प्रसाशक जसराज विकले जानकारी दिएका छन् ।

जस अन्र्तगत गाँउ–गाँउमा पुगेर आँखाका विरामीहरु खोज्दै आएको छ भने अल्छी र पैसाको अभावका कारण रोग पालेर घरमानै वस्दै आएका आँखाका रोगीहरुलाई अस्पताल सम्म ल्याउने र निशुल्क मोतिविन्दुको शल्यक्रियागर्ने गरेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट