२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

सडक दुर्घटनामा परि दुईको मृत्यु

१८ माघ २०७४, बिहीबार १२:२३

माघ १८, नेपालगञ्ज | नेपालगञ्जबाट भारतको लखनउ जाँदै गरेको जीप आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

भारत बहराइच जिल्लाको रिसिया सडकखण्डमा भएको सो दुर्घटनामा परी नेपालगञ्जका मुनब्बर हल्वाई र टीकापुरका रोशन शाहको मृत्यु भएको प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिनुभयो । 

युपी ४० एक्स ६८१४ भारतीय नम्बर प्लेटको महेन्द्रा जीप आज बिहान सोही स्थानमा रोकिराखेको युपी २१ ए एन ७०६२ नंको ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो । 

दुर्घटनामा नेपालगञ्जका इब्राहिम हल्वाई तथा काठमाडौँका संग्राम शाह र अमुन खड्का गम्भीर घाइते भएका छन् । घाइतेमध्ये इब्राहिमको भारतको लखनउमा तथा शाह र खड्काको बहराइचस्थित अस्पतालमा उपचार भइरहेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार