२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

जेसीजको राष्ट्रिय अध्यक्षमा दाङका आचार्यको उम्मेद्वारी घोषणा

२०७२, ७ पुष मंगलवार ०२:४२

jesisसन्तोषकुमार गुप्ता/पुस ७, दाङ । नेपाल जेसीज २०१६ को राष्ट्रिय अध्यक्ष पदमा दाङका निशान्त आचार्यले उम्मेद्वारी घोषणा गर्नुभएको छ । आगामी पुस १०, ११ र १२ गते महेन्द्रनगरमा हुने ४२ औं अधिवेसनमा घोराही निवासी आचार्यले उम्मेद्वारी घोषणा गर्नुभएको हो ।

परिवर्तनका लागि एकता’ भन्ने नारा लिएर मध्य तथा सुदूर पश्चिमको नेतृत्व गदै अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेको आचार्यले जानकारी दिनुभयो । यसअघि आचार्यले जेसीजको कार्यकारी उपाध्यक्ष, महासचिव पदको जिम्मेवारी सम्हाली सक्नुभएको छ ।

उहाँले आइतबार त्रिभुवन नगर जेसीजका पूर्व अध्यक्षहरुसँग पनि उम्मेद्वारीका सन्दर्भमा छलफल गर्नुभएको छ । देशभरका ६४ शाखाका २ हजार ५५ जना मतदाता रहेका छन् ।

जसमध्ये दाङबाट ४ वटा शाखा रहेका छन् । कार्यक्रमको सहजीकरण त्रिभुवन नगर जेसीज वर्ष २०१५ का अध्यक्ष बिमल श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते