२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुको वुद्धभुमी क्याम्पसद्धारा आयोजित माहायज्ञको तयारी पुरा

२०७४, २१ माघ आईतवार १३:११

माधव बेल्वासे | माघ २१, कपिलवस्तु | व्यावसायिक विषय  विविए सञ्चालन, सामुदायीक इ लाइव्रेरी र अक्षायकोष स्थापनार्थ को लागी कपिलवस्तुको वुद्धभुमी नगरपालिकामा रहेको वुद्धभुमी क्याम्पस द्धारा आयोजित माहायज्ञको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

आइतवार क्यापस प्रङगणमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले यस्तो वताएको हो ।यसक्षेत्रमा प्रविधिक शिक्षा पढनको लागी वाहीर जाने समस्या लाई समाधन र क्यापसमा इ लाइव्रेरी संचालनको गर्नकोलागी श्रीमत भागवत धनधान्यञ्चल ज्ञान महायज्ञ आयोजना गरिएको महायज्ञ मुल आयोजक समितीका संयोजक राजेन्द्रराज आचार्यले वताए ।माघ २२ गतेदेखी सुरु हुने महायज्ञमा श्रदालु भक्तजनहरुको उल्लेखनीय सहभागीता हुने आयेजकले विश्वास लिएको आचार्यले वताए ।

आचार्यले कपिलवस्तुको केन्द्र विन्दुरमा रहेको वुद्धभुमी क्यापसको आर्थिक अवस्था निकै कमजोर भएको कारण विद्यार्थीले भनेको विषय यस क्यपसमा पढन नपाएको दुखेको  पोखे । 


महायज्ञले क्यापसको स्तर अन्नती सगै पठनपाठनमा समेत सुधार हुने विश्वास लिइएको छ । महायज्ञको लागी ३५ उपसमिति गठन गरी जिम्मेवारी पुर्वक सवैले सहयोग गरेको वताए । एक हप्ता सम्म चल्ने महायज्ञमा २ करोड भन्दा वढी सहयोग रकम संकलन हुने विश्वास लिइएको पत्रकार सम्मेलन मार्फत संयोजक आचार्यले वताए । श्रीमत भागवत धनधान्यञ्चल ज्ञान महायज्ञको प्र वाचक चैतन्य कृष्ण जी रहनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा