2026-09-14 07:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखमा नवजात शिशुको हत्या गरि गाडेको आरोपमा १९ बर्षीय अविवाहित युवती पक्राउ

माघ २२, दैलेख । दैलेखमा अबैध सम्बन्धबाट जन्मेको आफ्नै नवजात शिशुको हत्या गरी जमिनमा गाडेको आरोपमा प्रहरीले एक किशोरीलाई पक्राउ गरेको छ ।

अछाम जिल्ला तुर्माखाँद गाउँपालिका–४, तुर्माखाँद गाउँकी १९ वर्षीया किशोरी जमुना रावललाई सोमबार प्हरीले पक्राउ गरेको हो । विजया माध्यमिक विद्यालय दुल्लूबजारमा कक्षा १२ मा अध्ययनरत अविवाहित ती किशोरीले आफ्नै कोखबाट जन्मेको नवजात शिशु छोरालाई दुल्लू नगरपालिका–४, बारतडी भन्ने ठाउँमा माटोमा गाडेको खुलेपछि ती किशोरीलाई दुल्लूबजारको डेराबाट सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घर लिप्ने माटो खन्दै गर्दा स्थानीय महिलाहरुले आइतबार मृतअवस्थामा गाडेको नवजात शिशुको टाउकोको भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

सोही खबरको आधारमा अनुसन्धानपछि नवजात शिशुको आमा जमुना रावल भएको खुलेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले