2026-09-14 10:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको भम्केनीमा महायज्ञ शूरु

भाष्कर केसी/माघ २२, कञ्चनपुर । महाकाली शारदापीठ जगद्गुरु आश्रम भम्केनी धामको आयोजनामा आजबाट महायज्ञ संचालन भएको छ । 

महायज्ञको पुर्वमन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले उद्घाटन गरेर विधिवत रुपमा महायज्ञ संचालन भएको थियो उक्त अवसरमा भम्केनी धामका महाकाली शारदापीठ जगदगुरु, क्षेत्र नं. तिनका केन्द्रिय प्रतिनिधि सभासद डा.दिपक प्रकास भट्ट, प्रदेशका सभासद प्रकाश रावल, प्रमुख जिल्ला अधिकारी, लगायत नगर प्रमुखहरुको उपस्थित रहेको थियो । 

चुरे फेदमा रहेको भम्केनीलाई ‘धार्मिक पर्यटकिय धामको’ रुपमा विकसित गर्नका लागि महायज्ञ आयोजना गरिएको हो  । उक्त उद्दघाटनको अवसरमा पूर्वमन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले जगतगुरुको यस प्रयास बाट मेची महाकाली जोडने प्रयास भएको छ । 

धर्म संस्कृतिको जोर्गना गर्नु पर्ने पहिचान र अस्तीत्वको लागि पनि यसको निकै महत्वपूर्ण भुमिका रहेको बताउनु भयो साथै यस सुदूरको भुमिमा राष्ट्रिय जनावर र हिन्दुहरुको पवित्र मानि पुजिदै आएको गाईको बेहाल भएको आफुले पनि देखेकोले यसलाई रोक्नु पर्ने र गाईको बेहाल हुन बाट सबै लाग्नु पर्नेमा जोड दिनु भयो । महायज्ञ माघ २२ गते देखि शुरु भई फाल्गुन ४ गते सम्म हुनेछ । 

नेपाल आमाको ७५ फिट अग्लो मुर्ति बनाउनको लागि जगतगुरुले २०७२ बैशाख ५ गते देखि ७५ जिल्लाको पैदल यात्रा गरी एक घर १ रुपैया अभियान चलाई २०७४ माघ २१ गते आफ्नो पैदल यात्रा सम्पन्न गर्नु भएको थियो । 

त्यस क्रममा जगत गुरुले महाकाली–मेची पैदल यात्राका दौरानमा एक  करोड, ८४ लाख, ७२ हजार ४ रुपैया संकलन गरिएको छ भने पैदल यात्राका दौराउन जगत गुरुले देशका विभिन्न जिल्लाबाट अष्टघातु संकलन गरेका छन् जुन तामा पितल देशका विभिन्न ठाउँबाट आउने जारी छ । 

महायज्ञको सम्मापन्नको लगतै नेपाल आमाको मुर्ति बनाउने कार्य शुरु हुनेछ जसको लागि मूर्ति निर्माणका लागि १० करोड खर्च हुने पुरातात्विक विभागले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ