2026-09-14 05:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा १ महिनामा ६९ जना फरार प्रतिवादी पक्राउ

माघ २२, बझाङ । जिल्लामा १ महिनामा ६९ जना फरार प्रतिवादी पक्राउ परेका छन । 

जिल्ला प्रहरी कार्यालय बझाङले फरार प्रतिवादी पकाउ गर्ने अभियान चलाएको छ । अभियानकै क्रममा जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख माधव विश्वकर्मा का अनुसार सम्मानित जिल्ला अदालत बझाङको आदेस अनुसार फैसला कार्यन्वयन गर्ने क्रममा एक महिनाको अबधिमा ६९ जना प्रतिबादी प्रक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङको तथ्याङ्क अनुसार जिल्ला प्रहरी कार्यालय बझाङको मातहतमा रहेका वडा प्रहरी कार्यालय चैनपुर ७ जना , ईलाका प्रहरी कार्यालय थलारा १ जना, ईलाका प्रहरी कार्यालय बुङगल १० जना, प्रहरी चौकी छान्ना ६ जना र प्रहीरी चौकी दौलिचौर ३२ जना रहेका छन् ।

यसैगरी प्रहरी चौकी मटेला ३ जना, प्रहरी चौकी रायल २ जना, प्रहरी चौकी स्याडी ४ जना, अस्थाई प्रहरी पोष्ट विजगडा ४ जना गरी जम्मा ६९ जनालाई पक्राउ गरीसकेको छ भने अन्य फरार प्रतिवादीहरुको तदारुक्ताका साथ खोजि कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । टेकेन्द्र बोहराको सहयोगमा 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ