२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्रालिको बस माथि निरन्तर आक्रमण, प्रशासन मौन

२०७२, २२ पुष बुधबार ०८:०५

सन्तोषकुमार गुप्ता/ पुस, दाङ ।  मालिका–कालिका यातायात प्रालिको एउटा वसमा फेरी आक्रमण भएको छ । मंगलवार विहान साढे ३ बजेतिर लमही(२ अर्नहवा नजिकै आक्रमण भएको चालक खड्गवहादुर घर्तीले जानकारी दिए ।
bus todfod
काठमाडौंवाट यात्रु बोकेर दाङको तुलसीपुर तर्फ आउँदै गरेको ना ६ ख ९२५ नम्वरको वसमा ७ जनाको समुहमा रहेका यूवाहरुले ढुङ्गा प्रहार गरेको चालक घर्तीले बताए । चालक घर्तीका अनुसार तीन जना जतिले वसमा ढुङ्गा प्रहार गरेका थिए । आक्रमणवाट वसको अगाडीको मुख्य सिसामा तीनवटा प्वाँल परेको छ भने देव्रेतिरको लुकिङ गलास पनि फुटेको छ ।
todfod
त्यस्तै वसको वडीमा पनि ढुङ्गा प्रहारबाट प्वाँलहरु परेको छ । झ्यालको सिशापनि फुटेको चालक घर्तीले बताए । चालक घर्तीका अनुसार ढुङ्गा प्रहार गर्दा उनको अनुहारमा सिसाको टुक्राले लागेर सानो घाउ समेत वनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी