२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पाराभेटर एशोसन देउखुरीको साधारणसभा सम्पन्न

२०७२, २७ पुष सोमबार ०५:४८

सन्तोषकुमार गुप्ता, पुस २७, भालुवाङ । नेपाल पाराभेटनरी एण्ड लाईभस्टक एशोसन क्षेत्रिय समिती देउखुरीको दास्रो बार्षिक साधारणसभा शनिबार लालमटियाको धार्मिक तथा पर्यटकीय स्थल हर्षेडाँडामा सम्पन्न भएको छ ।

एशोसनका क्षेत्रिय समिती अध्यक्ष चन्द्र खनालको अध्यक्षता एवम् एशोसनका जिल्ला अध्यक्ष निमकुमार आचार्यको प्रमुख आतिथ्यमा भएको साधारणसभामा बोल्ने बक्ताहरुले नेपाल पाराभेटनरी एण्ड लाईभस्टक एशोसन निजी क्षेत्रमा कार्यरत एग्रोभेट व्यवसायहरुको छाता संगठन भएकोले देशभरि पशुपालक किसानहरुका लागि परिचालन भएको बताएका थिए । उनीहरुले सरकारी क्षेत्रका कर्मचारी र निजी क्षेत्रका कर्मचारी बीच अझै पनि विभेद रहेकोले त्यसको अन्त्य हुनु पर्ने बताएका थिए ।

एशोसनका क्षेत्रिय समितीका सदस्य रामप्रसाद चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको साधारणसभामा नेपाल पाराभेटनरी एण्ड लाईभस्टक एशोसनका केन्द्रिय पार्सद मोहन केसी, राप्ती उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रिखीराम आचार्य, लमही कृषि सेवा केन्द्रका प्रमुख महेश अधिकारी, पशुसेवा केन्द्र लमहीका उपप्रमुख शिवराज न्यौपाने, पत्रकारहरु सन्तोषकुमार गुप्ता, बिदुर एमसी र ओमप्रकाश गुप्ता लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन एशोसनका क्षेत्रिय समिती सचिव तिलक अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह