२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा कुकुरलाई रेविजविरुद्ध भ्याक्सिन लगाउन सुरु

२०७४, २६ माघ शुक्रबार ०२:५०

माघ २६, कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ११ साविकको बदालकोट गाविसको १, २ र ३ वडाहरुका स्थानिय कुकुरलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाउन थालिएको छ । 

खाँडाचक्र नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा एक हप्ते रेबिज बिरुद्धको खोप कार्यक्रम अन्तर्गत विहीबार पहिलो दिन १ सय २ कुकुरलाई लगाईएको पशु सेवा प्राविधिक माधवप्रसाद पाण्डेले जानकारी दिए ।

उनकाअनुसार शुक्रबार खाँडाचक्र नगरपालिकाको वडा नं. १ र २ को लागि पञ्चदेवल माध्यामिक विद्यालयमा भ्याक्सिन लगाउने कार्यक्रम रहेको छ । पशु सेवा प्राविधिक खडानन्द पाण्डेको नेतृत्वमा स्वयम्सेवक हरिकृष्ण देवकोटा, बिर्ख चदारा लगायतको टोलीले फिल्डमा खटिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते