प्रत्येक दुइ(२) सेकेन्डमा एक(१) व्यक्तिलाई रगत चाहिरहेको हुन्छ" भन्ने मुल नारा लिएर अखिल क्रान्तिकारी बाणगंगा क्याम्पस समितिको मुख्य आयोजना तथा दारी ग्याङ कपिलवस्तु ने बि संघ अनेरास्ववियु बाणगंगा क्याम्पस स्वबियु सिद्धार्थ क्याम्पसको सहयोगमा बृहत खुला रक्तदा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रत्येक दुइ(२) सेकेन्डमा एक(१) व्यक्तिलाई रगत चाहिरहेको हुन्छ" भन्ने मुल नारा लिएर अखिल क्रान्तिकारी बाणगंगा क्याम्पस समितिको मुख्य आयोजना तथा दारी ग्याङ कपिलवस्तु ने बि संघ अनेरास्ववियु बाणगंगा क्याम्पस स्वबियु सिद्धार्थ क्याम्पसको सहयोगमा बृहत खुला रक्तदा"/>
२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा प्रदेश ५ कै बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

२०७४, २७ माघ शनिबार १२:४९

आभास पौडेल/माघ २७, कपिलवस्तु । "प्रत्येक दुइ(२) सेकेन्डमा एक(१) व्यक्तिलाई रगत चाहिरहेको हुन्छ" भन्ने मुल नारा लिएर अखिल क्रान्तिकारी बाणगंगा क्याम्पस समितिको मुख्य आयोजना तथा दारी ग्याङ कपिलवस्तु ने बि संघ अनेरास्ववियु बाणगंगा क्याम्पस स्वबियु सिद्धार्थ क्याम्पसको सहयोगमा बृहत खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर १(१) का प्रदेश सांसद बिष्णु पन्थी क्रान्तिकारीका केन्द्रिय सचीव नारायण खनाल बाणगंगा नगरपालिका बडा आठ (८) अध्यक्ष विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, व्यवसायी, बौद्धिक वर्ग, युवा विद्यार्थी सङ्गठनका प्रतिनिधि र स्थानियहरुले रक्तदान गर्नु भएको थियो।

कार्यक्रम बाट (८२) बयासी  पोइन्ट रगत संकलन भएको र प्रदेश ५ कै बृहत कार्यक्रम भएको आयोजकले दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा