आग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

आग"/>

२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एड्भान्स वेटरको खेलकुद सप्ताह सम्पन्न (फोटोफिचर)

३ फाल्गुन २०७४, बिहीबार १४:०६

फागुन ३, सुर्खेत । एड्भान्स वेटर इङ्गिलस सेकेण्डरी स्कूल वीरेन्द्रनगर ३ तातापानी सुर्खेतको १० औ खेलकुद सप्ताह बुधबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । 


आगामी फागुन ११ गते सम्पन्न हुन गईरहेको दशौं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित दशौं वार्षिक सप्ताहव्यापी खेलकुद कार्यक्रममा जुनियर, सिनियर, अन्र्तरसदनात्मक गरी कुल १३२ वटा खेल सम्पन्न भएको विद्यालयका सुचना अधिकारी रुपेश पोख्रेलले बताएकाछन् ।


विगतका वर्ष झै यस वर्ष एक विशेष कार्यक्रमका वीचमा खेलकुद सप्ताह सञ्चालन भएको थियो । गत शनिवार विद्यालयको प्राङ्गणमा मार्चपास गर्दै संचालन भएकोे खेलकुद सप्ताहको उद्घाटन कार्यक्रम एन् प्याब्सनका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नं.६ का संयोजक श्री कमल बहादुर सिंहको प्रमुख आतिथ्यतामा रप्रिन्सिपल श्री मणिराम देवकोटाको अध्यक्षता संचालित समारोहमा वि.ब्य.स. अध्यक्ष श्री गणेश खड्का, शि.अं. संघका अध्यक्ष श्री गिता बुढा, नेपाल ह्याण्डबल सुर्खेतका सचिब श्री भुवन शाहीको आतिथ्यतामा अभिभावक र विद्यार्थीहरुको विचमा  प्रमुख अतिथि र ह्याण्डबल प्रशिक्षकले एम्पायरलाई बलहस्तान्तरण गरी सुरुवात भएको खेलकुद सप्ताहमा कुल १३२ वटा खेल सम्पन्न भएकाछन् ।


खेलकुद सप्ताहको अनितम दिन आज खो खो,हाइजम्प लङ्गजम्प, त्रिपलजम्प, स्पोन रेस, सटफुट, ज्याप्लिङ्ग थ्रो लगायतका दर्जन बढी खेल सम्पन्न भएकाछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा