पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>फागुन ५, महोत्तरी । </b>महोत्तरीको मटिहानीमा युवाको हत्या गरी फालिएको अवस्थामा शव भेटिएको छ ।<br></p><p>मटहानी नगरपालिका-७, पानी ट्याङ्की नजिकै ३० वर्षीय रमेश ठाकुरको धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।</p><p>प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरू गरिसकेको बताइएको छ ।</p>

