२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सुशासन प्रबद्र्धन गर्न नागरिक समाजको आग्रह

२०७४, ५ फाल्गुन शनिबार १७:३१

फागुन ५, कालिकोट | नागरिक समाज कालिकोटको मासिक बैठक शनिवार मान्ममा सम्पन्न भएको छ । सुशासन पारदर्शिता र जवाफदेहितालाई आत्मसाथ गर्दै नागरिक समाज कालिकोटका सह–संयोजक लिलाराम न्यौपानेको अध्यक्षतामा मासिक बैठक शनिबार बसेको हो ।

कालिकोट जिल्लाका स्थानीय तहलाई कसरी सूचनामैत्री बनाउन सकिन्छ भन्ने विषयमा नागरिक समाजका अगुवाको बैठक बसेको हो । माघ महिनासको समीक्षा र आगामी दिनमा गर्नुपर्ने क्रियालापको विषयमा समेत छलफल गरिएको छ । जिल्लाका स्थानीय निकायले सार्वजनिक खरिद ऐन तथा सार्वजनिक खरिद नियमावली अनुसार सेवा तथा सामाग्री खरिद नगरेको भनी स्थानीय नागरिकबाट जनगुनासो आएकाले आवश्यक जाँचबुझ गर्न जिल्ला समन्वय समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले स्थानीय निकायले सुशासन ऐन २०६४ स्थानीय निकाय सञ्चालन ऐन ७८ को दफा ५ अनुसार सार्वजनिक सुनुवाईनगरेकाले सार्वजनिक सुनुवाई गरि नागरिकको हक कार्यान्वयनका लागि स्थानीय निकायलाई अनुरोध गर्ने, आर्थिक वर्ष २०७४/०७५ मा जिल्लाका अधिकांश विद्यालयमा पूण रुपमा पाठ्यपुस्तक नपुगेरै शैक्षिक सत्र सकिन थालेकाले आगामी २०७५/०७६ का लागि स्थानीय निकायमार्फत पाठ्यपुस्तक सवै विद्यालयमा पुर्याउन अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

जिल्लाका तिलागुफा नगरपालिका, खाँडाचक्र नगरपालिका र नरहरीनाथ गाउँपालिकालाई सार्वजनिक सुनुवाई गर्नका लागि नमराज योगि, पवित्रा जैसी र पुष्पराज भट्टराईलाई समन्वयका लागि जिम्मेवारी समेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते