२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा म्याद गुज्रेका सामानमा केरमेट

२०७४, ५ फाल्गुन शनिबार १७:३२

फागुन ५, कालिकोट | म्याद सकिएको खाद्य पदार्थको सामान बिक्री गर्दा लेखिए म्याद केरकार गरेर बिक्री गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय कालिकोटले गरेको अनुगमनमा सामानको उपभोग गर्न मिल्ने अन्तिमा लेखिएको ठाँउमा कलमले केरेर राखिएको पाइएको हो। ‘म्याद सकिएका खाद्य सामानमा म्याद लेखेको ठाउँमा कलमले केरकार गरेर बिक्रि गर्ने गरेको छन् ।’

कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले भने,‘यो ठुलो खेलवाड हो।’ अनुगमन गरिएका जिल्लाका अधिकांश पसलहरुमा ब्यापारीहरुले म्याद सकिएका पेय पदार्थ, जंगफुड र मसलाका सामानहरु म्याद सकिएको ठाउँमा केरकार गरेर बिक्री गर्ने गरेको पाइएको दुलालले बताए ।

त्यस्तै, खाद्यान्न र तरकारी बिक्रि गर्ने पसलहरुमा राखिएका तराजुहरुमा व्यापारीहरुले ढुंगा राखेर उपभोक्ता कम तौलमा सामान बिक्री गरेको समेत पाइएको उनगमन टोलीले जनाएको छ। दुलालले यसरी उपभोक्तालाई ठग्ने पसलहरुमाथि कानूनअनुसार कारबाही हने बताएका छन्। अनुगमन टोलीले म्याद गुज्रेका सामान र तौलमा तलमाथि गरिएको तराजुहरु जफत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते