Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

नेबिसद्वारा अनाथ आश्रमका बालबालिकाहरुलाई शैक्षिक सामग्री बितरण

२०७४, ७ फाल्गुन सोमबार ०८:५१

फागुन ७, बारा | नेबिसघ जिल्ला कार्यसमिति बाराले अनाथ आश्रमका बालबालिकाहरुलाई शैक्षिक सामग्री  बितरण गरेको छ | 



६८औ प्रजातन्त्र दिवसको अवसरमा नेबिसघ बाराले कलैया ४ स्थित अनाथ आश्रमका बालबालिकाहरुलाई शैक्षिक सामग्री  बितरण गरेको हो | 

प्रमुख अतिथी रौनियारले जहानिया राणा शासनको विरुद्ध ज्यानको बाजि लगाउने वीर सपूत हरु को समझनामा  बुबा आमा नभएका अनाथ बालबालिकाहरुको लागि नेबिसघ बाराले शैक्षिक सामग्री बितरण गर्नु नेबिसघको लागि गर्वको कुरा भएको बताए |

साथै उहाले अब आउने दिनमा नेबिसघले वीर सहिदहरुको बलिदानी बाट प्राप्त भएको प्रजातन्त्रको जगलाई मजबुत जुन सुकै मुल्य चुकाउन पनि नेबिसघ तयार रहने बिश्वास समेत  दिलाए |  उक्त कार्यक्रममा प्रमुख अतिथी नेबिसघ का केन्द्रिय सह महामन्त्री राजेश रौनियार , बिशिस्ट अतिथी प्रेस युनियन का सिकिन्द्र पास्वान , कलैया अस्पताल का अध्यक्ष शचिन्द्र ठाकुर लगायतका सहभागीता रहेको थियो | 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा