२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

पत्रकार मगरलाई प्रदेश उत्कृष्ट पत्रकारिता पुरस्कार

२०७४, ७ फाल्गुन सोमबार १५:१८

चिसाङ शेर्पा/फागुन ७, खोटाङ । राष्ट्रिय समाचार समिति काठमाण्डौंले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ जिल्ला शाखा खोटाङका अध्यक्ष केदार मगरलाई नगद तथा प्रशंसापत्रसहित पुरस्कृत गरेको छ । 

राससले आफ्नो ५७ औं बार्षिक उत्सबको अवसरमा सोमबार काठमाण्डौंमा आयोजित बिशेष समारोहबीच पत्रकार मगरलाई एक नम्बर प्रदेश उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरेको हो । 

९ बर्षअघि स्थानीय रुपाकोट सामुदायिक रेडियो हुँदै ब्यवसायिक पत्रकारितामा प्रबेश गर्नुभएको अध्यक्ष मगर राससको खोटाङ संवाददाता हुन् । 

नयाँ पत्रिका दैनिक लगायत बिभिन्न स्थानीय सञ्चार गृहमा आबद्घ तथा रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका पत्रकार मगर नेपाल पत्रकार महासंघको निर्बाचित प्रदेश सभाषदसमेत रहनुभएको छ । 

कार्यक्रममा मगरसँग भएको ब्यवसायिक लगनशीलता, ईमान्दारिता लगायत पत्रकारिता क्षेत्रमा हुनुपर्ने गुणहरुका बारेमा चर्चा गर्दै प्रशंसा गरिएको थियो । नेपाल सरकारको समाचार एजेन्सी राष्ट्रिय समाचार समितिले बर्षेनी आफ्नो बार्षिक उत्सब मनाउँदै आएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा