२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सन्धिखर्क वडानम्वर दुईको आयोजनामा महिला नेतृत्व बिकास तालीम सुरु

२०७४, १० फाल्गुन बिहीबार १६:५२

फागुन १०, सन्धिखर्क | सन्धिखर्क नगरपालीका वडानम्बर २ को आयोजनामा आज देखी तिन दिने महिला नेतृत्व बिकास तालीम सुरु भएको छ । 

सन्धिखर्क स्थीत सूर्योदय महिला बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभाहलमा सन्चालन भएको तालीमको वडानम्बर २ का अध्यक्ष मोतिजंग रायमाझीले ब्यानर बाचन गरी उद्घाटन गर्नु भएको हो । उद्घाटन मनतब्य राख्दै अध्यक्ष रायमाझीले नेतृत्व बिकासले ब्यक्तिको जिबनमा महत्वपुर्ण अर्थ राख्ने भन्दै मानबिय चेतनाको बिकास बिना कुनैपनि क्षेत्रको  बिकास गर्न नसकिने बताउनु भएको थियो । 


कार्यक्रमा नेपाल रेडक्रस सोसाईटी अर्घाखाँचीका अध्यक्ष तथा तालीमका प्रशिक्षक शम्भु पोखे्रल, प्रशिक्षक पबित्रा भट्टराई, महिला मानब अधिकार कर्मी कमला भुसाल, शान्ता पन्थी, पत्रकार श्याम घिमिरे, जितेन्द्र खत्रि लगायतले तालीम सफलताको शुभकामना दिनु भएको थियो ।  उद्घाटन कार्यक्रम महिला सदस्य सुश्मा श्रेष्ठको अध्यक्षता, मिना साँवतको स्वागत मनतब्य र वडा सचिब   बिष्णु आचार्यको सन्चालनमा सम्पन्न भएको हो तालीममा दुई नम्बर वडाका करीब ३५ जना महिलाहरुको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने