२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सन्धिखर्क ग्रीन इंगलिस बोर्डिंग स्कुलको पुरस्कार बितरण

२०७४, ११ फाल्गुन शुक्रबार १५:४९

फागुन ११, अर्घाखाँची | सन्धिखर्क ग्रीन इंगलिस बोर्डिंग स्कुल चुत्राबेसीको पुरस्कार बितरण कार्यक्रम आज सम्पन्न भएको छ । 

विद्यालयमा अध्यन गरि बार्षिक परीक्षामा  कक्षा  प्रथम, द्धितीय र तृतीय हुने साथै अतिरिक्त क्रियाकलापमा राम्रो भुमिका निर्बाह गर्ने विद्यार्थीहरुलाइ पुरस्कृत गरिएको हो । 

कार्यक्रममा मन्तब्य राख्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले शिक्षाको गुणस्तर बृद्धि गर्न सबै लाग्नु पर्ने बताउनु भयो । उहाले खस्कदै गएको शिक्षाको गुणस्तर बृद्धि गर्न, शिक्षक, विद्यार्थी, र अभिभावक सबै लाग्नु पर्ने बताउनु भयो । 

कार्यक्रममा सन्धिखर्क नगरपालिका वाड नं २ का वडा अध्यक्ष मोतीजंग रायमाझि, स्रोत ब्यक्ति युवराज भुसाल, विद्यालयका कम्पनि रजिस्टार अध्यक्ष हुम प्रसाद बन्जाडे, शिक्षक अभिभावक संघका अध्यक्ष तुल्सीराम खनाल, विद्यालय ब्यबस्थापन समितिका सदस्य डिलाराम भुसाल, एन प्याब्सनका कोषाध्यक्ष थम्मन केसी, विद्यार्थी मनिषा खनाल लगायतले मन्तब्य राख्दै विद्यालय छोटो समयमै जिल्लाकै नमुना बन्न सफल भएकोमा धन्यबाद दिएका थिए । 

कार्यक्रममा विद्यालयको बार्षिक प्रतिवेदन विद्यालयका प्रिन्सीपल टेकबहादुर थापाले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम विद्यालय व्यबस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद भुसालको अध्यक्षता र भोवाइस प्रिन्सिपल नारायण भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला