२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

नवजागरण साकोस र विभिन्‍न जिल्लाका ३ वटा सहकारी बीच अन्तरक्रिया

१२ फाल्गुन २०७४, शनिबार ०३:२५


प्रज्वल पौडेल । फाल्गुण १२, काठमाण्डौ ।

रामेछाप जिल्ला स्थित मन्थली नगरपालिका मा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्‍न जिल्लाका वटा सहकारी संस्थासँग अन्तरक्रिया गरेको सहकारीको छैटौं सिद्धान्त सहकारीबीच सहयोगको भावनालाई आत्मसात गर्दै उत्कृष्ट सहकारी संस्थाहरुवीच अनुभवको आदानप्रदानका लागि भेटघाट तथा अन्तरक्रिया आयोजना गरिएको हो

सहकारी अवलोकनको
क्रममा
नवजागरणको भ्रमण टोलीले भरतपूर चितवनमा रहेको प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड,
रुपन्देहीको
कोटिहवास्थित
जनउत्थान
बचत तथा ऋण सहकारी संस्था लिमिटेड नवलपरासीको
बर्दघाटमा
रहेको
ग्रामीण
साकोससँग
अन्तरक्रिया
गरेको


 


प्रभात दिदी बहिनी साकोसमा अध्यक्ष सरस्वती कतिला र सचिव
साधना श्रेष्ठले उक्त सहकारीले हालसम्म गरेका कार्यक्रमको बारेमा जानकारी गराउनुभयो
। ३,७३३ शेयर सदस्य रहेको 
उक्त सहकारीले नेपाल गुणस्तर प्रोब्यासन ब्राण्ड प्राप्त र उत्कृष्ट महिला सहकारीबाट पुरस्कार प्राप्त गरिसकेको छ ।


त्यसैगरी जनउत्थान साकोसमा सचिव अञ्जु जैसी र कोषाध्यक्ष सरु रानाले उक्त
सहकारीले हालसम्म गरेका कार्यक्रमको बारेमा जानकारी गराउनुभयो । ८३ करोड भन्दा माथि पुजीँ रहेको उक्त सहकारीमा १० हजार भन्दा बढी शेयर सदस्य रहेका छन् ।

 


यस्तै ग्रामीण साकोसमा उपाध्यक्ष टीकाराम पाण्डे र
वरिष्ठ सहायक सूशिल पौडेल उक्त सहकारीले हालसम्म गरेका कार्यक्रमको बारेमा जानकारी
गराउनुभयो । झण्डै ५ हजार शेयर सदस्य रहेको उक्त सहकारीले 
नेपाल गुणस्तर प्रोब्यासन ब्राण्ड प्राप्त र उत्कृष्ट सहकारी व्यवसाय बाट पुरस्कृत भइसकेको छ ।

 

कार्यक्रममा दिर्घकालिन बचत योजना, मासिक बचत, एसएमएस सेवा, संरक्षित पुँजीकोष फिर्ता रकम कारोवारको आधारमा वितरण, दुर्घटना विमा लगायत सहकारीका कार्यक्रम, योजनावारे जानकारी गराइएको थियो

अन्तरक्रियाको
क्रममा
अवलोकन
गर्न
पुगेका
विभिन्न
सहकारी
संस्थालाई
नवजागरण
साकोसको
सुरुवात
देखी
अहिलेसम्मको
अवस्थाको
बारेमा
संस्थाका
उपाध्यक्ष
दीपककुमार
क्षेत्री

व्यवस्थापक
रमेशकुमार
उदाशले
जानकारी
गराउनुभएको
थियो


अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा नवजागरण साकोसका उपाध्यक्ष दीपककुमार क्षेत्रीले आफ्ना शेयर धनी सदस्यहरुलाई सहकारी सम्बन्धि जानकारी एक आपसमा छलफल गर्ने उदेश्यले सहकारी अध्ययन अवलोकन भ्रमणसँगै अन्तरक्रिया गरिएको बताउनुभयो

सहकारीहरुवीच नमूना अभ्यास अनुभवको आदानप्रदानका लागि वार्षिक कार्यक्रम अन्तरगत सहकारी भ्रमण गरिएको उहाँले जानकारी दिनुभयो

उनीहरुले
भ्रमण
टोलीको
तर्फबाट
सोधिएका
प्रश्न
तथा
जिज्ञासालाइ
सम्वोधन
गर्नुको
साथै
सहकारीले
संचालन
गरिरहेका
विभिन्न
बचत
तथा
ऋण
कारोवारको
किसिम, शेयर
सदस्य
तथा
संस्थाका
कर्मचारीलाई
सन्तुष्ट
बनाउदै
संस्थामा
कसरी
दिगो
रुपमा
सामाजिक
उत्तरदायित्व
बनाउन
सकिन्छ
लगाएतका
विषयबस्तुलाई
स्पष्ट  पारेका थिए । उनीहरुले पनि नवजागरण साकोसले जस्तै सदस्यहरुलाइ भ्रमणमा लाने
गरेको बताए ।

अन्तरक्रिया पश्चात एक अर्को सहकारी
संस्थाबीच मायाको चिनो आदानप्रदान समेत गरिएको थियो । नवजागरण साकोसले नेपाल
गुणस्तर प्रोब्यासन ब्राण्ड प्राप्त र उत्कृष्ट सहकारी अवलोकनका लागि छनोट गरेको
थियो ।

सहकारीका अन्तराष्ट्रिय सिद्धान्तहरु अन्तरगत पर्ने छेटौँ सिद्धान्तलाइ पालना गर्दै उत्कृष्ठ सहकारी छनोट गरी सहकारी संस्थाहरुका वीच अन्तरक्रियाले आफ्नो संस्थाको जानकारी अरुलाइ अरु सहकारीले गरेका राम्रा कार्य आफ्नो सहकारीले अनुसरण गर्न भ्रमणले महत्वपूर्ण भूमिका खेलेको भ्रमण टोली सदस्य हरिदेव अधिकारीले बताए सहकारीको अवलोकन पश्चात सदस्यहरुले सहकारीका सदस्यहरुले रकम बचत गर्नुका साथै विभिन्न कार्यक्रम मार्फत शेयर सदस्य
बढाउनु पर्नेमा
जोड दिएका छन्

 

सहकारीको
नियमित
साधारणसभाबाट
गोलाप्रथाद्धारा
छनौट
भएका
सहकारीका
शेयर
सदस्य

संचालक
समितिका
पदाधिकारी
सहित
३०
जनाको
टोली
सहकारी
भ्रमणमा
निस्किएको
थियो

रामेछापवाट
निस्किएको
भ्रमण
टोली
सिन्धुली,
महोत्तरी,
सर्लाही, रौतहट, बारा, मकवानपुर,
पर्सा, चितवन, नवलपरासी,
नवलपुरहुदै
रुपन्देही
जिल्लासम्म
पुगेको
थियो
सहकारीले फाल्गुण गते देखि ११ गते सम्म विभिन्न धार्मीक तथा
सामाजिक क्षेत्रको
भ्रमण गरेको










प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य