Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
February 24, 2018 डोटी - DT, समाज

डोटीमा गोली चल्यो, गोली हान्ने व्यक्ति फरार

By साझासवाल

<p>फागुन १२, डोटी | डोटीमा दुई व्यक्तिबीच गोली चल्दा ५५ बर्षीय व्यक्ति घाइते भएका छन् ।&nbsp;<br></p><p>जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार डोटीको आर्दश गाउँपालिका गोसेडाका धर्म लुहार र देव अधिकारीबीच आपसमा विवाद हुँदा धर्म लुहारले गोली चलाएका हुन् ।</p><p>लुहारले चलाएको गोली लागेर देब अधिकारी गम्भिर घाईते भएका छन् । गोली हान्ने मुहार भने फरार छन् ।&nbsp;</p>