२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

शान्नित्रिवेणीमा माटो परिक्षण शिविर

२०७४, १४ फाल्गुन सोमबार १६:११

फागुन १४, कालिकोट | जिल्लाको शान्नि त्रिवेणी गाउँपालिकामा पहिलो पटक माटो परिक्षण सम्वन्धि ३ दिने तालिमको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि स्थलगत रुपमा माटो परिक्षण शिविर तथा कृषि उत्पादनका लागि भुगोल पहिचान गरिएको गाउँपालिकाको कृषि शाखा प्रमूख प्रा.स पर्शुराम काफ्लेले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष डम्वरबहादुर शाहीले माटोको पिएच मिटर राखि शिविरको उद्घाटन गरेका हुन् । गाउँपालिकाका विभिन्न ठाउँको माटो संकलन गरि कुन ठाउँको माटोमा कुन बाली उत्पादन हुन्छ भनि माटो परिक्षण गर्न लागिएको बतायएको छ । कार्यक्रमा बोल्दै नेपालगंजका माटो विशेषज्ञ देवबहादुर केसीले कालिकोटमा पहिलो पटक माटो परिक्षण शिविरको आयोजन गर्ने शान्नित्रिवेणी गाउँपालिकालाई धन्यवाद ज्ञापन गरे ।

उनले कृषि पेशालाई व्यवसायिक बनाई कृषिमा आत्मनिर्भर बनाउन शिविरले ठुलो सहयोग हुने विश्वास व्यक्त गरे । कृषि क्षेत्रको व्यवसायिक विकासका लागि सञ्चालन गरिएको शिविरले माटोको सम्भावना पहिचान गरी गाउँपालिकामा कृषि उत्पादनमा वृद्धि आउने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते