२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

हाब्रे संरक्षण सम्बन्धी अन्तरक्रिया

२०७४, १४ फाल्गुन सोमबार १६:१४

फागुन १४, कालिकोट | जिल्लाको महावै गाउँपालिकाका जनप्रतिनिधीसंग हाब्रे संरक्षण कार्यक्रमको बिषयमा अन्तरक्रिया गरिएको छ । मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरन्र्डेक नेपाल कालिकोटको आयोजना रेडपान्डा नेपालको सहयोगमा जिल्लाको महावै गाउँपालिकामा उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

मानव अधिकार तथा वातावरण विकास केन्द्रका कार्यवहाक अध्यक्ष विरेन्द्रबहादुर वुढाको अध्यक्षता र महावै गाउँपालिका अध्यक्ष नन्दबहादुर सिंहको प्रमुख अतिथ्यता तथा उपाध्यक्ष मनराज शाहीको विशेष आथित्यतामा कार्यक्रम भएको बताईएको छ । विश्वमा लोप हुँदै गएको दुर्लभ पन्छी हाब्रेको संरक्षण गरी पर्यटनको बिकास गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

अन्तरक्रिया कार्यक्रमा परियोजनाको बारेमा हुरेण्डेक नेपालका अध्यक्ष बीरेन्द्रबहादुर वुढाले जानकारी दिँदै बिश्वका ५ देशमा मात्र पाउने भएकाले यस पन्छीको संरक्षणमा लाग्नु पर्ने बताए । कार्यक्रमका प्रमुख अतिथी नन्दबहादुर सिंह र बिषेश अतिथि उपाध्यक्ष मनराज शाहीले कालिकोटको महावै गाउँपालिकामा मात्र पाइने भएकाले अव यसको संरक्षणमा स्थानीय जनप्रतिनिधिहरुले विषेश ध्यान दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला