२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

रिपोर्टस क्लब नेपाल ५ नम्बर प्रदेश सयोजक क्षेत्रीकि आमाको निधन

१५ फाल्गुन २०७४, मंगलवार १६:४२

फाल्गुन १५, अर्घाखाँची । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका ५ बरमकोट निबासी रिपोर्टस कल्ब नेपाल ५ नम्बर नेपाली प्रदेश सयोजक दाजु राम कुमार क्षेत्रीकि आमा तथा नेपाली कांग्रेसकी नेतृ प्रदेश सांसद निर्मला क्षेत्रीकि सासू आमा अम्बिका क्षेत्री को ८६ बर्षको उमेरमा आज भएको दु:खद निधनले अत्यन्तै दुखी बनायो । 


दिवंगत  आमा प्रती मंगलबार बागिकाे घाटमा पुगि भावपुर्ण श्रद्धाञ्जली अर्पण गरियो । श्रद्धाञ्जली अर्पण गर्न घाटमा नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य महेन्द्र भुसाल, सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, उप प्रमुख ठाकुर कुमार बिक, नेकपा एमालेका नेता नरेन्द्र कुमार क्षेत्री, माअाेवादि केन्द्रका मानवहादुर पाण्डे लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान