१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पत्रकार गिरीलाई ज्यान मार्ने धम्की

१४ भाद्र २०७२, सोमबार ०३:०५

भदौ १४, पर्वत / क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष एवं सूचना केन्द्र अनलाईनका संम्पादक बैगुण्ठ गिरीले अनलाइनमा समाचार संप्रेषण गरेको भन्र्दै ज्यान मार्ने धम्की आएको बताएका छन् । गिरीले नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतमा युवराज जोशीले समाचार प्रकाशन गरेको भन्दै ज्यान मार्ने धम्की दिएको भन्दै पत्रकार महासंघमा निवेदन दिएको महासंघले जनाएको छ ।

कानूनी उपचार खोज्नुको सट्टा पत्रकारलाई ज्यान मार्ने धम्की दिएकोमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतले प्रेस विज्ञप्ती निकाली ज्यान मार्ने धम्की दिएकोमा खेद प्रकट गरेको छ । यता क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष गिरीले आफ्नो फेसबुकमा १४ बर्षको उमेरमा नै देशको लागि मर्न र शत्रुलाई मार्नको लागि युद्दमा होमिएको भन्दै लोकतन्त्रमा यीनीहरुको हातबाट मर्न तयार छु भनेर स्टाटस राखेका छन् । जनै पूर्णिमाको दिनमा कुश्माबाट जुुवा खेली रहेको अबस्थमा छ जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको समाचार अनलाइन मार्फत गिरीले प्रकाश गरेका थिए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार