२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

महाकाली अञ्चल अस्पताल फेरी तनावग्रस्त

१९ फाल्गुन २०७४, शनिबार १४:५४

भास्कर के.सी | फागुन १९, कञ्चनपुर | महाकाली अञ्चल अस्पताल फेरी तनाव ग्रस्त भएको छ । भि.न.पा.११ भुजेला बस्ने वर्ष ४६ कलावती सार्कीको शनिबार विहान ५ बजे उपचारको क्रममा मृत्यु भए पछि उनका आफन्तले दोषीलाई कारवाही  हुनुपर्ने र पिडितले क्षतिपुर्ती पाउनु पर्ने भन्दै अस्पतालको इमेरजेन्सी रुम बाट लाश नउठाउदा अस्पतालका कर्मचारीले काम कारवाही ठप्प पारेका छन् भने आफनो माग पुरा नहुन्जेल सम्म लाश नउठाउने भन्दै मृत्यकका आफन्तले अस्पताल परिषरमा धर्ना ठोकेका छन् ।

फाल्गुन १३ गते आइतबार कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा पाठेघरको अप्रेशन भएको थियो । अप्रेशन गरेको तिन दिन सम्म अस्पतालमा भर्ना भए पछि अब सन्चो भयो घर लैजान भनेर अस्पतालका कर्मचारीले विरामीका आफन्तलाई भनेका थिए तर विरामीका आफन्तहरुले अझै केही दिन राख्नु पर्ने विरामी स्वयं आफैले पनि आफुलाई अझै सन्चो नभएको र केही दिन अस्पतालमै बस्न चाहेको बताएकी थिइन । मंगलबार अस्पाताल बाट घर लगेपछि शुक्रबार राति अचानक ज्यादा भएपछि राति ११ बजे आफुहरुले अस्पताल पुर्याएको बताए । 

होली भएको हुदाँ छुट्टीको बेला हुदैन भनेर अस्पतालका कर्मचारीले भनेको उनका आफन्तले बताए जब राती विरामीको अवस्था नाजुक हुदै गयो तब रगतको आवश्यकता पर्ने भन्दै रगत मगाए पछि विहान रगत चढाएको थियो विरामीका आफन्तहरुले पटक पटक अप्रेशन गर्ने डाक्टरलाई बोलाउन आग्रह गर्दा पनि राति डुयुटीमा बसेका कर्मचारीले आफनो कुरा नसुनेको मृत्यकका आफन्तले बताए ।

डाक्टरले हेरेको भए पनि कमसेकम चित्त बुझाउने बाटो हुने थियो समयमै यहाँ हुदैन भनेको भए उपचारको लागि अर्को स्थानमा लगेर उपचार गर्ने थिए मृत्यकका देवर बलराम सार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की