2026-09-03 06:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

पत्रकार माथि भएको आक्रमण प्रति राष्ट्रिय मानवअधिकार आयोगको ध्यानकार्षण

टेकबहादुर शाही | फागुन २०, डोल्पा | डोल्पाको दुनैमा ठुलीभेरी नगरपालिकाको केन्द्र जुफालमा सारेको बिषयमा भएको आन्दोलनमा शनिबार जिल्लाका पत्रकार माथि भएको आक्रमणको राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रिय कार्यालय नेपालगञ्जको ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रको चौथो अंग माथि सामुहिक आक्रमण हुनु निन्दनीय र मानवअधिकार हननको काम भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण भएको नेपालगञ्का टंक खनालले बताए । 

शनिबार दुनैमा आन्दोलनकारीहरुले समाचार प्रशारण नगरेको भन्दै अन्नपूर्ण पोष्ट,कान्तिपुर र सामुदायिक रेडियोका जिल्ला समाचारदाता माथि सामुहिक अक्रमण गरेका थिए । प्रहरीले सुरक्षा दिदै गर्दा पत्रकार बिष्णुलाल बुढालाइ चोट लागेको थियो भने अन्य पत्रकारलाइ प्रहरीले सुरक्षा दिएको थियो । 

समाचार संलनका क्रममा गएका पत्रकार माथि आन्दोलनमा रहेका केहि ब्यक्तिहरुले सामुहिक आक्रमण गर्नु गलत भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले खेद प्रकट गर्दै ध्यानकर्षण भएको जानएको छ । आयोगले भनेको छ शान्त र मर्यादित तरिकाले आन्दोलन गर्नु पर्ने र कुनै पनि नागरिकको अधिकार हनन गर्न नपाएने बताएको छ । 

नगरपालिकाको केन्द्र ुसारेको बिषयमा आन्दोलनमा रहेको आन्दोलन कारिहरुले पत्रकार माथि आक्रमण गरे पछि नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोल्पाले आइतबार प्रेश बिज्ञेप्ती समेत जारी गरेको छ । बिज्ञप्तीमा भनिएको छ स्वतन्त्र पत्रकारीता माथि केहि गैर आन्दोलन कारिले हस्तक्षेप गरेको आरोप लागएको छ । पत्रकारमाथि द्रुब्यवहार गर्ने ब्यक्ति र संघ्रस समितिले सामुहिक रुपमा माफि मागे पनि अबका दिनमा यस्ता घटना नदोहोर्याउन र घटना घटाए कानुनी हिसाबले दोषिलाइ कारवाही गरिने महासंघ जिल्ला शाखाकी उपाध्यक्ष मनकुमारी हिराचानले चेतावनी दिइन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही