२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा राहात शिक्षक संर्घषमा

२०७४, २२ फाल्गुन मंगलवार १६:४८

मुगु २२ फागुन । मुगुमा सञ्चालित सरकारी विद्यालयमा राहत दरबन्दीमा कार्यरत शिक्षकले विभिन्न माग राख्दै संघर्षका कार्यक्रम घोषणा गरेका छन् । लामो समयदेखि राहत दरबन्दिमा कार्यरत रहे पनि सरकारले विभिन्न सेवा सुविधाबाट बञ्चित गराएकाले राहत दरबन्दिका शिक्षक अन्यायमा परेको भन्दै संघर्षमा उत्रनु परेको उनीहरुले बताएका हुन् ।

अन्य शिक्षक सरह विद्यालयमा खटिए पनि पारिश्रमिक न्युन भएको, आन्तरिक शिक्षक सरह दुर्गम भत्ता उपलब्ध नगराएको, योग्यता पुगेका राहत शिक्षक कार्यरत विद्यालयमा प्राधानाध्यापक हुन पाउने व्यवस्था नभएको, पोशाक खर्च व्यवस्था नभएको  तथा पायक पर्ने स्थानमा सरुवा गर्न नमिल्ने जस्ता विभेदकारी कार्य सरकारले गर्दै आएकाले आफुहरु संघर्षमा उत्रनु परेको राहत शिक्षक संघ्रर्ष समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते