चिसाङ शेर्पा | फागुन २२, खोटाङ | हरेक महिलालाई अध्ययनमा प्रोत्साहित गर्ने लक्ष्यकासाथ ११ वर्षअघि स्थापना गरिएको महिला एकता अध्ययन केन्द्र खोटाङको अध्यक्षमा दुर्ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चिसाङ शेर्पा | फागुन २२, खोटाङ | हरेक महिलालाई अध्ययनमा प्रोत्साहित गर्ने लक्ष्यकासाथ ११ वर्षअघि स्थापना गरिएको महिला एकता अध्ययन केन्द्र खोटाङको अध्यक्षमा दुर्ग"/>
२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

महिला एकता अध्ययन केन्द्र खोटाङमा पुन: राई

२०७४, २३ फाल्गुन बुधबार ०३:०९

चिसाङ शेर्पा | फागुन २३, खोटाङ | हरेक महिलालाई अध्ययनमा प्रोत्साहित गर्ने लक्ष्यकासाथ ११ वर्षअघि स्थापना गरिएको महिला एकता अध्ययन केन्द्र खोटाङको अध्यक्षमा दुर्गाजयन्ती राई चयन भएकी छन् । सोमबार साँझ सम्पन्न दोश्रो अधिबेसन तथा पाँचौं साधारणसभाले दुर्गाजयन्तीलाई पुःन अध्यक्षमा चयन गरेको हो । 

दिक्तेलको किरातचोकभन्दा माथि खोटाङबिकास मञ्च नजिक रहेको महिला एकता अध्ययन केन्द्रकै कार्यालयमा सम्पन्न अधिबेसनले उपाध्यक्षमा बिन्दा थापा, सचिवमा दिलकुमारी राई, सह–सचिवमा मञ्जु राई र कोषाध्यक्षमा डिल्लीकुमारी राईलाई चयन गरेको छ । पदाधिकारीमा कोषाध्यक्ष बाहेक अन्य पदमा पुरानै व्यक्ती दोहोरिएका छन् । 

अध्ययन गर्ने बानीको बिकासका लागि सबै दलका महिला नेतृहरु मिलेर २०६३ सालमा अध्ययन केन्द्र स्थापना गरेका हुन् । अधिबेसन जिल्ला समन्वय समितिका उपप्रमुख गोमादेबी खत्रीको प्रमुख आतिथ्यता एबं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपमेयर बिणादेबी राईको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा