२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको एक दिने अभिमुखिकरण

२०७४, २६ फाल्गुन शनिबार १६:०१

फागुन २६, कालिकोट | जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको आयोजनमा प्रजनन् स्वास्थ्य सेवाका बारेमा शनिवार अभिमुखीकरण गरिएको छ । व्यवस्थित परिवार स्वास्थ्य र विकासको आधार एकीकृत रुपमा खोपसंग परिवार नियोजन सेवा विस्तार सम्वन्धि प्रजनन स्वास्थ्य समन्वय समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण हो ।

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त कार्यालय प्रमुख मोहमत ओजैर आलमको अध्यक्षता तथा जिल्ला समन्वय समितिका सदस्य ऐना शाहीको प्रमुख आतिथ्यतामा भएको अभिमुखिकरण कार्यक्रममा बोल्दै सरोकारवालाहरुले जिल्लाका नेता र शिक्षित वर्गको परिवारमा प्रजनन् स्वास्थ्यका बारेमा जानकारी नभएको बताएका छन् । शिक्षित परिवारमा नै  प्रजनन् स्वास्थ्य सम्वन्धि ज्ञान नहुँदा गाउँका नागरिकलाई बुझाउन असहज भएको सरोकारवालाहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते