सास । फागुन २७, बर्दिया ।

अन्तर्राष्ट्रिय महिला दिवसकै दिनमा घोडाघोडी नगरपालिका–५, मा भएको घटनाप्रति बर्दियाका विभिन्न संघसंस्था तथा महिला अभियान्ताहरुले विरोध गर्दै जनप्रतिनिधीलाई समेत हदैसम्मको कारवाही गर्न जोडदार माग "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । फागुन २७, बर्दिया ।

अन्तर्राष्ट्रिय महिला दिवसकै दिनमा घोडाघोडी नगरपालिका–५, मा भएको घटनाप्रति बर्दियाका विभिन्न संघसंस्था तथा महिला अभियान्ताहरुले विरोध गर्दै जनप्रतिनिधीलाई समेत हदैसम्मको कारवाही गर्न जोडदार माग "/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

जनप्रतिनिधीलाई कारवाही (विज्ञप्ती)

२०७४, २७ फाल्गुन आईतवार १६:०८

सास । फागुन २७, बर्दिया ।

अन्तर्राष्ट्रिय महिला दिवसकै दिनमा घोडाघोडी नगरपालिका–५, मा भएको घटनाप्रति बर्दियाका विभिन्न संघसंस्था तथा महिला अभियान्ताहरुले विरोध गर्दै जनप्रतिनिधीलाई समेत हदैसम्मको कारवाही गर्न जोडदार माग गरेका छन् ।

स्थानीयहरुकै उपस्थितिमा २० वर्षिय राधा चौधरीमाथि स्थानीय राम बहादुर चौधरी र पार्वती चौधरीले निर्घात कुटपिट र दूव्र्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनामा संलग्नहरु र नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरी र वडा अध्यक्ष प्रेम रोकायलाई कारवाहीको दायरामा ल्याई हदैसम्मको कारवाही गर्न विज्ञप्ति मार्फत माग गरिएको हो । 

करिव दुई दर्जन महिला अभियान्ताहरुको हस्ताक्षर रहेको विज्ञप्तिमा यस घटनाले अन्तर्राष्ट्रिय स्तरमा नै नेपाली समाजको नकारात्मक परिचय गएको उल्लेख गरिएको छ । 

घटनाको भिडियो सामाजिक सञ्जालभरी यतिखेर निकै भाइरल भैरहेको छ भने केहीले मुकदर्शक बनेर बसेका रमितेहरुलाई समेत कारवाही गर्नुपर्ने बताएका छन् ।

विज्ञप्ति (हेर्नुहोस्)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल