प्रभात सुवेदी । फागुन ३०, बर्दिया ।

गुलरिया निवासी समाजसेवी व्यक्तित्व खेटराज उपाध्याय र वहाँकी धर्मपत्नी दुर्गादेवीको नामबाट स्थापित गरिएको दुर्गादेवी खेटराज उपाध्याय पुरस्कारबाट एसइई परीक्षा २०७३ मा जिल्लामै ३.९ जिपिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । फागुन ३०, बर्दिया ।

गुलरिया निवासी समाजसेवी व्यक्तित्व खेटराज उपाध्याय र वहाँकी धर्मपत्नी दुर्गादेवीको नामबाट स्थापित गरिएको दुर्गादेवी खेटराज उपाध्याय पुरस्कारबाट एसइई परीक्षा २०७३ मा जिल्लामै ३.९ जिपिए"/>

2026-09-14 04:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

ईन्द्र बहादुरलाई दुर्गादेवी खेटराज सम्मान

प्रभात सुवेदी । फागुन ३०, बर्दिया ।

गुलरिया निवासी समाजसेवी व्यक्तित्व खेटराज उपाध्याय र वहाँकी धर्मपत्नी दुर्गादेवीको नामबाट स्थापित गरिएको दुर्गादेवी खेटराज उपाध्याय पुरस्कारबाट एसइई परीक्षा २०७३ मा जिल्लामै ३.९ जिपिए सहित सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने श्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयका विद्यार्थी ईन्द्र बहादुर थारुले प्राप्त गर्नुभएको छ ।

 

सो पुरस्कार आज विद्यालयमा आयोजित एक कार्यक्रममाबीच खेटराज उपाध्याय तथा विद्यालयका प्रधानाध्यापक भेजेन्द्र बहादुर थापाले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो । नगद रु. ५ हजार र सम्मान पत्रसहितको यो पुरस्कार ईन्द्रबहादुर थारुका पिता कृष्णबहादुर थारुले ग्रहण गर्नुभएको हो ।

गेरुवा गाउँपालिका वडा नं. ४ निवासी कृष्णबहादुर थारु पेशाले किसान हुनुहुन्छ । सम्मानपत्र तथा पुरस्कार हस्तान्तरण गर्नुहुँदै खेटराज उपाध्यायले ईन्द्र बहादुरको उत्तरोत्तर प्रगतिको कामनाका साथ विद्यालयलाई आगमी दिनमा पनि यसैगरी उत्कृष्ट नतिजा हासिल गरिरहनका लागि शुभकामना दिनुभयो भने प्रधानाध्यापक भेजेन्द्र बहादुर थापाले विद्यालयले यसका लागि सक्दो कोशीष गरिरहेको र यस प्रकारका नतिजा हासिल गर्ने सत्प्रयासहरुमा निरन्तर लागिरहने बताउनुभयो । 

निज विद्यार्थी हाल पूर्ण छात्रवृत्तिमा काठमाडौंको एक कलेजमा विज्ञान विषय लिएर कक्षा ११ मा अध्ययन गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ