२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

औंला काटेर फालिएका रबिन्सको सहारा बन्दै अनमोल र मिलन

१ चैत्र २०७४, बिहीबार ०७:०७

चैत १, सुर्खेत | कालीकोट मुम्राका ११ बर्षिय रबिन्स बुढाको उपचारका लागि अनमोल स्मृति प्रतिण्ठानले आर्थिक सहयोग गरेको छ । २०७४ जेठ देखि बिरामी भई हाल सुर्खेत हस्पिटलमा उपचार गराइरहेका बुढाको सहयोगका लागि फाउन्डेसनले ६ हजार, ५ सय रकम सहयोग गरेको छ ।

बाँया हातका चार औंला काटेर फालीएका वालकको नेपागञ्ज, काठमाण्डौ र भारतका बिभिन्न अस्पतालमा उपचार गराउँदा गराउँदै घरखेत बेचेका उनका बाबुको सहाराका रुपमा कोपीला भ्यालीका मिलन कार्की भएकिछन् । उनले बिगत डेढ महिना देखि उनको खाना, वास र उपचारको ब्यबस्था मिलाएकिछन् ।


आफूसँग छोराको उपचारका लागि बिकल्प केही नभएको बेला अस्मिता फेन्सी हाउस, मिलन कार्की सँगै अनमोल स्मृति प्रतिष्ठानले लगाएको गुन कहिल्यै नभुल्ने बिराम बुढाका बुवाले भने । पत्रकार सम्मेलन पछि सहयोगी हातहरु जुट्दै गएकोमा खुसी भएका उनले सबैको सहयोगको ऋणि भएको बताए ।

अनमोल स्मृति प्रतिष्ठानका अध्यक्ष निराजन शाहीले थोरै भएपनि आर्थिक सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गर्दै अन्य सहयोगी मनहरुलाई पनि बिरामी बालकको उपचारमा सहयोगका लागि आग्रह गरे । प्रतिष्ठनका अध्यक्ष सहित पदाधिकारीहरुले हस्पिटलमै पुगेर बिरामी बालकको उपचारका लागि आर्थिक सहयोग हस्तान्रण गरीएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य