2026-09-15 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा जलविद्युत् केन्द्रको नहर भत्किँदा विद्युत् अवरुद्ध

चैत २, बाजुरा | जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको नहर भत्किँदा आजदेखि विद्युत् अवरोध भएको छ । 

नहर नजिकै बडिमालिका नगरपालिकाले खानेपानीको ट्यांकी निर्माण गर्ने लागेको अवस्थामा बिहीबार राति आएको वर्षाले नहर भत्काएपछि विद्युत् अवरोध भएको त्रिवेणी साना जलविद्युत्का व्यवस्थापक दयाराम पण्डितले जानकारी दिनुभएको छ । 

व्यवस्थापक पण्डितका अनुसार खानेपानीको ट्यांकीको भित्ताको पर्खाल भत्किँएपछि विद्युत् सेवा अवरोध भएको हो । 

विद्युत अवरोध भएपछि जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालय प्रभाबित हुनाका साथै जिल्लामा सञ्चालन हँुदै आएका रेडियो र पत्रपत्रिका समेत बन्द हुनेभएका छन् भने विद्युत् ग्राहक समेत मर्कामा परेका छन् । 

विद्युतको नहर भत्किँएका कारण पुनःनिर्माण गर्न दुई दिन लाग्ने भएको उहाँले बताउनुभयो । विद्युत् अवरोधका कारण जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयको दैनिक कामकाज ठप्प हुनेभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ