२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

नेपाल पत्रकार महासंघ बाराका अध्यक्षद्वारा पुर्वउपाध्यक्ष पाण्डेको चरित्रहत्या गरेको आरोप

३ चैत्र २०७४, शनिबार १२:०३

अरुणकुमार साह | चैत ३, कलैया | पर्सा जिल्ला निवासी तथा नेपाल पत्रकार महासंघ शाखा बाराका अध्यक्ष कलम कुमार उपाध्यायले बाराका संचारकर्मि तथा शाखा बाराका पुर्व उपाध्यक्ष राकेश पाण्डेलाई फेसबुक म्यासेन्जरमा अभद्र शब्द लेखी पाण्डेयको चरित्रहत्या गर्ने प्रयास गरेका छन् । 

अध्यक्ष उपाध्यायले आफ्नो ब्यत्तिगत रिसवि कारण पाण्डेलाई भोजपुरी भाषामा “पाण्डे जी का हँ इ साँझेदारी के घोटाला” र दोश्रो हरफमा “केतना दलाली देनी ह घोटाला करेमे” लेखेका छन् । 

अध्यक्ष उपाध्यायको यस अभद्र क्रियाकलापको प्रतिउत्तरमा पाण्डेले पनि भोजपुरी भाषामै “दलाली अपने के फाँट ह, बारा पर्सामे दोसर लोग ना करे सकि, हमरा कुछो जानकारी ना बा लेखेका थिए । 

पुर्वउपाध्यक्ष पाण्डेले कलैयालाईभ संग कुरा गर्दै अध्यक्ष उपाध्यक्षले कलैया उपमहानरपालिकाको मातहतमा रहेको कलैया स्थित घण्टाघरको प्राङ्गगनमा रहेको सटर (कोठा) बारे चासो लिँदा र बाराका सकृय संचारकर्मिसंग कलैया उपमहानरपालिका का मेयर राजेश यादवलाई कोठा उपलब्ध गराउँन ज्ञापनपत्र दिँदा उपाध्यक्षले यस किसिमको अभद्रता गरेको आरोप लगाए । 

के हो सटर बिबाद ? 

स्व. बिनोद प्याकुरे नेपाल पत्रकार महासंघ बाराको अध्यक्ष भएको बेला नेपाल पत्रकार महासंघ शाखा बाराको आफ्नै भवन नहुँदा कार्यालय संचालनका निम्ती तत्कालीन कलैया नगरपालिकाले घण्टाघर भित्र रहेको सटर (कोठा) शाखा बारालाई उपलब्ध गराएका थियो । 

केही समय पश्चात कलैया मोतिबाग स्थित शाखा बाराको आफ्नै भवन निर्माण भएपछि शाखा बारा आफ्नै भवनमा सरेको थियो । 

शाखा बारा सरेपछि पश्चात कृपा प्रकाशन समुहले एकलोटी रुपमा त्यस सटरमाथि कलैया उपमहानरपालिकाको कर्मचारीहरुको संरक्षणमा कब्जा गरेको आशंका गरिएको  छ । 

सार्वजनिक रुपमा माँफि माग्न पाण्डे मांग

कलैयालाईभ संग कुरा गर्दै पुर्वउपाध्यक्ष पाण्डेले शाखाका अध्यक्ष उपाध्यायले यस अभद्र कृयाकलापप्रति माफि माग्नु पर्ने मांग गरेको छन् । आफु सधै बाराली संचारकर्मिहरुको हकहितका लागि अग्रसर रहेको र हाल सम्म कुनै अनैतिक कृयाकलापमा संकलन नरहेपनि अध्यक्ष उपाध्यायले म माथि यस्तो गम्भिर आरोप लगाई मेरो चरित्र हत्या गरेका छन् र अध्यक्ष उपाध्यायले मांफि माग्नै पर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान