२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

पुरस्कार परेको भन्दै ठगी गर्ने एक युवा सप्तरीबाट पक्राउ

२०७४, ४ चैत्र आईतवार ०९:२६

चैत ४, राजविराज | रु २५ लाख पुरस्कार परेको भन्दै सर्वसाधारणबाट रकम ठगी गरेको आरोपमा सप्तरी, राजविराज नगरपालिका– १२ बस्ने १९ वर्षीय महेश मण्डललाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । 

पाँचथर, फिदिम बजारकी अनुशा अधिकारीको उजुरीका आधारमा मण्डललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

मण्डलले अज्ञात नंबाट अधिकारीलाई फोन गरी “तपाईंले रु २५ लाख पुरस्कार जित्नुभएको छ, त्यसका लागि करवापतको रु ३० हजार बुझाउनुहोला, नभए पैसा फ्रिज हुन्छ” भन्ने जानकारी गराएपछि आफूले पैसा बुझाएको तर पुरस्कार नपाएको र बुझाएको पैसा समेत फिर्ता नभएपछि पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेकी थिइन् । अभियुक्त मण्डलका साथबाट रु ७० हजार र एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते