लिं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 लिं"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा नारायण भजन गाउदै लैगिंक हिसा विरुद्द सचेतना फैलाउदै

६ चैत्र २०७४, मंगलवार ०६:२४

नन्द बहादुर रोकाया/चैत ६, मुगु | मुगु जिल्लामा ब्यापत रहेको लैगिक हिसां महिला हिसां तथा कु सस्कार हटाउन  भजन मार्फत सचेताना फैलाउन थालिएको छ ।


 लिंगको आधारमा हुने हिसां तथा महिला हिसां समाजमा ब्यापत अबस्थामा रहेकाले त्यस्ता कुसंसारलाई न्युनिकरण गर्न नारायण भजन मार्फत सचेतना फैलाउन थालीएको हो । जिल्लामा बिगत ८ बर्षदेखि बिभिन्न सामाजिक क्षेत्रमा काम गदै आएको ॐ सत्य साई राम भजन केन्द्र मुगुको आयोजनामा समाजमा ब्यापत अबस्थामा रहेको लैगिक हिसा तथा महिला हिसां लाई न्युनिकरण गर्न नारायाण भजन मार्फत सचेना फैलाउन थालिएको ॐ सत्य साई राम भजन केन्द्र मुगका मुख्य प्रधान कर्ता  चेताना शाहिले बताउनुभयो । उहाँका अनुसार मुगुमा दिन प्रति दिन लैगिक हिसां तथा महिला माथि हुने हिसां बढ्दै गहेका छन ।

 हिसांत्मक गतिबिधि भएपनी बाहिर कमै मात्रमा आउने गरेका र पिडित लाई पैसाको प्रलोभन देखाई गुपछुपमै गाउँमै मिलाउने सस्कार यर्थावतनै रहेकाले त्यस्तता कु सस्कार हटाउन तथा सचेताना फैलाउन ॐ सत्य साई राम भजन केन्द्रले नारायण भजनको शुरुवाती गरेको प्रधानकर्ता शाहिको भनाई छ । समाजमा बुझेका शिक्षत ब्यक्तिले पनी हिसांत्मक गतिविध लाई बढ्वा दिईएका र पैसाकै चलखेलमा कानुनको दायरमा ल्याउन बाट रोकेकाले अब त्यस्तो हुन नदिईन र पिडित लाई कानुनको ढोकामा आउन आग्रह गदै नारायण भजन मार्फत सचेतना फैलाउने ॐ सत्य साई राम भजन केन्द्र मुगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य