२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

पर्यटन सेवा केन्द्र स्थापना लागि जग्गा प्रदान

२०७४, ७ चैत्र बुधबार ०८:३१

नन्द बहादुर रोकाया | चैत ७, मुगु | छायाँनाथ रारा नगरपालीका वडा नं ३ का चारजना जग्गा धनिले पर्यटन सेवा केन्द्र स्थापाना का लागी पर्यटन सेवा केन्द लाई निशल्क रुपमा  जग्गा प्रधान गरेका छन । 

रारा जाने मुख्य प्रवेशद्धारा लामाचौरमा पर्यटन सेवा केन्द्रको निमार्ण गर्नुपर्ने आबश्यकता देखिएकाले छायाँनाथ रारा नगरपालीका वडा नं ३  र पर्यटन सेवा केन्द मुगु्रको आग्रहमा उहाँहरुले १०८ वर्ग मिटर जग्गा निशुल्क प्रधान गरेका हुन । जग्गा प्रधान गर्नेमा छायाँनाथ रारा नगरपालीका वडा नं ३ का काली बहादुर रोकाया,कर्ण बहादुर रोकाया, काला रोकाया,र दिपक रोकाया रहेका छन । 

रारा आउने आन्तरिक तथा बाह्यपर्यटकको सेवाका लागी लामाचौरमा पर्यटक सेवा केन्द्र स्थापाना गर्न वडापालीका र पर्यटन सेवा केन्दरुले आग्रह गरे संगै आफुले रारा आउने पर्यटनको समस्या लाई मध्यनजर गदै पर्यटकको सेवा सुविधाका लागी रारा जाने मुख्य बाटोमै रहेको भुमिदान गरेको जग्गा दाताहरुले बताएका छन । जग्गा धनिले सोमबार मालपोत कार्यलय बाट किर्ताकाट गरी पर्यटन समितीलाई पाँचस हजार बराबरको जग्गा नि शुल्क रुपमा जग्गा प्रधाना गरेका छायाँनाथ रारा नगरपालीका वडा नं ३ का वडाअध्यक्ष नर बहादर रावलले जानकारी दिनुभयो । 

जग्गा प्रधान गर्ने चारैजना जग्गा दाता लाई पर्यटन सेवा केन्द्र समिति तथा वडापालीकाको तर्फ बा धन्यवाद प्रकट गरीएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते