टेकबहादुर शाही/चैत्र ७, डोल्पा । पहिलो पटक डोल्पा जिल्लाबाट कम्प्यूटर प्राबिधिक शिक्षाका बिद्यार्थीले परिक्षा दिने भएका छन । त्रिपुरा माध्यामीक विधालय काईगाउँबाट छात्रा १३ र छात्र ४३ जना गरी जम्मा डोल्पा भरीमा ४७ जना प्राविधिक तर्फका विधार्थीले पहिलो पटक परिक्षा दिदै छन ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टेकबहादुर शाही/चैत्र ७, डोल्पा । पहिलो पटक डोल्पा जिल्लाबाट कम्प्यूटर प्राबिधिक शिक्षाका बिद्यार्थीले परिक्षा दिने भएका छन । त्रिपुरा माध्यामीक विधालय काईगाउँबाट छात्रा १३ र छात्र ४३ जना गरी जम्मा डोल्पा भरीमा ४७ जना प्राविधिक तर्फका विधार्थीले पहिलो पटक परिक्षा दिदै छन ।

2026-09-03 05:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा पहिलो पटक कम्प्यूटर प्राविधिक शिक्षाबाट एसईई परिक्षा दिदै

टेकबहादुर शाही/चैत्र ७, डोल्पा । पहिलो पटक डोल्पा जिल्लाबाट कम्प्यूटर प्राबिधिक शिक्षाका बिद्यार्थीले परिक्षा दिने भएका छन । त्रिपुरा माध्यामीक विधालय काईगाउँबाट छात्रा १३ र छात्र ४३ जना गरी जम्मा डोल्पा भरीमा ४७ जना प्राविधिक तर्फका विधार्थीले पहिलो पटक परिक्षा दिदै छन ।

डोल्पा जिल्लामा पहिलो पटक प्राविधिक शिक्षा तर्फ त्रिपुरा माध्यामीक विधालयका परिक्षार्थी सरस्वती मावी दुनै केन्द्रबाट परिक्षा दिने भएका हुन । 

चैत्र ८ गतेबाट हुने माध्यामिक शिक्षा परिक्षा एसइइ परिक्षामा डोल्पाबाट छात्रा ३१५ र छात्र ३५० जना गरी ६६५ जनाले परिक्षा दिने भएका छन । जिल्लाका ४ वटा परिक्षा केन्द्रमा १५ वटा माबिका विधार्थीहरुले परिक्षा दिने जिल्ला शिक्षा अधिकारी डोलराज काफ्लेले जानकारि दिए ।

गत बर्षमा ३ वटा केन्द्र थिए भने यस बर्ष थप एक परिक्षा केन्द्र सहित ४ वटा परिक्षा केन्द्रबाट परिक्षा सञ्चालन हुने भएको छ । परिक्षा सञ्चालन हुने केन्द्रहरुमा सरस्वती माबी दुनै, आदर्श माबी जुफाल,जनप्रभा मावि लिकु र त्रीपुरा मावि  काईगाउ रहेको जिल्ला शिक्षा कार्यालय डोल्पाले जानकारी दिएको छ । 

डोल्पाबाट नियमीत तर्फ ६ सय १२ र एक्जाम्टेड तर्फ ५३ जनाले एसईईको परिक्षा दिने छन ।  परिक्षार्थिहरुले निर्धकक रुपमा परिक्ष दिन पाउन भनेर सबै सुरक्षा ब्यवस्था लगायत अन्य ब्यवस्थापन भरपर्दो र बलियो बनाइएको प्रमुख जिलला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । उनले भने बाहिरी कुनै हस्तक्षेप हुने छैन बिद्यार्थिले डुक्कसंग लेख्न पाउनेछन अनुगमनमा जानेले मिया अनुकुल मिलाएर चेकर्जाच गर्नेछन ।  

डोल्पा जिल्ला भरिबाट जम्मा ६६५ जनाले परिक्षामा सहभागीता जनाई परिक्षा दिने भएका जिल्ला शिक्षा कार्यलय डोल्पाले जनाएको छ । परिक्षा मर्यादित र सवार्द पुर्ण बाताबणमा सम्पन्न गर्नको लागी सबै तयारी भएको जिल्ला शिक्षा अधिकारी काफ्लेले बताए ।    जिल्ला भरका लागि प्रत्यक परिक्षा केन्द्रमा २५ जना कर्मचारीहरु र १० देखि १५ जनाक सुरक्षा कर्मिहरु सहित ३५ जना रहनेछन । उच्च सुरक्षा र मर्यादित बनाउन सबै तयारी पुरा गरिएको जिल्ला शिक्षा कार्यालय डोल्पाले जनकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही