२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङको सत्यवादीमावि केन्द्रबाट परीक्षामा चिट चोराउने दुई जनाप्रहरी थुनामा

२०७४, ८ चैत्र बिहीबार १४:३०

टेकेन्द्र बोहरा, चैत ८ । बिहीबार सञ्चालनभएको एसईई परिक्षामाबझाङमा चिट चोर्न सहयोग गर्ने दुई जनालाई प्रहरीले प्रकाउ गरेको छ

सत्यवादीमाविभोपुर केन्द्रमा चिट चोराई रहेको अवस्थामादुई जनालाई प्रहरीले प्रकाउ गरेको हो । आफन्तलाई चिट चोराउन परिक्षा केन्द्रभित्रआएकाजयपृथ्वीनगरपालीका ५ काप्रकाश सिंह र थलारा गाँउपालीका ६ बस्ने योगेन्द्र पाण्डेलाई प्रहरीले प्रकाउ गरी सार्वजनिक गरेको हो । 

चिट चोराउने दुवै जनालाईप्रहरीले जिल्लाकार्यालयमाल्याएको छ । उनीहरूलाईआवश्यककार्बाहीगरिने प्रहरी नायबउपरिक्षक ऋषिराम कंडेलले बताए । 

बझाङ जिल्लाका १९ वटा परिक्षा केन्द्रमा छात्र छात्रा गरि झण्डै ९ हजार एसईई परिक्षादिदै छन् । पहिलो दिनअंग्रेजीको परिक्षामा सत्यवादीमाविबाहेक अन्य केन्द्रमा परिक्षाशान्त र मर्या्दित रुपमा सम्पन्नभएको जिल्लाशिक्षाअधिकारी सुर्य बहादुर सिंहले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते