२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुटवलमा वसको ठक्करबाट एकको मृत्यु, शव पहिचान हुन सकेन

२०७४, १० चैत्र शनिबार १३:४०

प्रेम सुनार | चैत १०, गुल्मी | आज विहान बुटवल उपमहानरपालिका भित्र वसको ठक्करबाट एक जनाको घटना स्थल मै मृत्यु भएको छ । 

वुटवल ईलाका प्रहरी कार्यालयले सम्प्रेषण गरेको सुचना अनुसार आज विहान करिव साढे ६  वजेको समयमा पश्चिम तर्फबाट पुर्व तर्फ जाँदै गरेको ना ४ ख ४३४३ नम्वरको वसले सो उपमहानगर १२ नयाँगाउँस्थि महेन्द्र राजमार्गको एक जना वटुवा पुरुषलाई ठक्कर दिदा उनको घटना स्थलमै ज्यान गएको हो । 

प्रहररीले पठाएको विवरण अनुसार पहिचान हुन नसकेको शवको विवरण यस प्रकार रहेको छ । 

- मृतक शव लुम्बिनी अञ्चल अस्पतालको शव गृहमा रहेको   । 

- उचाई ५ फिट ५ ईन्च 

- गोलो अनुहार, बर्ण गहु गोरी, कालो कलर भएको 

- सेतो रङ्गको भेष्ट, हल्का रातो सर्ट,निलो जिन्स पाईन्ट,कालो पेटी, खैरो पेन्टी लगाएको 

- अन्दाजी ३७/४० को पुरुष मानिस, पेट र छातीमा दुविको जस्तो टाटु भएको, मानसिक रुपमा कम्जोर । 

- टाउकोमा चोट भएको 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा