२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

गाई काटेको आरोपमा ३ महिला र १ पुरुष पक्राउ

२०७४, १० चैत्र शनिबार १४:२०

चैत १०, कपिलवस्तु | गाई काटेको आरोपमा कपिलवस्तुको विजयनगर गाउँपालिका ४ ज्योतीनगर वाट ४ जना पक्राउ परेका छन । 

शुक्रवार होम बहादुर राना सगँ करिब २५, ३० किलो मासु फेलापरे पछी अनुसन्धान गर्दा यस्तो खुल्न आएको हो । गाई काट्नामा सहयोग गरेको भन्दै अन्य तिन जना महिला समेत पक्राउ परेका छन । पक्राउ  पर्नेमा ७० बर्षीय होम बहादुर राना, त्यस्तै कुमारी घर्ती, राम कुमारी घर्ती, कुन्ती थापा रहेको  गणेशपुर इलाका प्रहरी कार्यालयका प्रमुख खिम बहादुर घमले जानकारी दिनुभयो । 

पक्राउ परेकालाई  थप अनुसन्धानको लागी हिरासतमा राखीएको इलाका प्रहरी कार्यलय कृष्णनगर प्रहरी निरिक्षक सुवास गैरेले जनाउनु भएको छ ।

- माधव बेल्वासेको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते